मुक्तक

आज फेरि के थियो र रंगिएर आयौ एक्लै एक्लै मख्ख पर्दै दंगिएर आयौ के छ खबर भनी मैले राम्रो मुखले सोध्दा पनि खाउँला जस्ताो गरी त्यसै जंगिसरु पौडेल एर आयौ ।